दफा ८घ
स्टाण्डर्ड इकाईहरु
: दफा ३, ४, ५, ६, ७, ८, र ८क. मा तोकिएको नाप वा तौलको मूल इकाईहरु र दफा ८ख अन्तर्गत तोकिएबमोजिमको पूरक तथा अरु इकाईहरु नाप वा तौलका स्टाण्डर्ड इकाईहरु हुनेछन्।